तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजलाई पाँच–दुई गोल अन्तरले हराएको छ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज शुक्रवार भएको पहिलाे खेलमा फ्रेन्ड्का लागि सुशील साह र जोमुल एन्थोनी फ्रान्कोइसले दुई–दुई गोल गर्दा श्यामबाबु क्याप्छाकीले एक गोल गरे । फ्रेन्ड्सका लागि डेडी जुनियर वाम्बा र अनिल गुरुङले एक–एक गोल गरे ।
यस संस्करणकाे जितमा फ्रेन्ड्सले पहिलाे जित निकालेकाे हाे । याे जितसँगै फ्रेन्ड्स १० खेलमा ६ अङ्क जाेडेर तालिकाकाे दशाैँ स्थानमा छ । ब्रिगेड भने ६ अङ्कसहित गाेल अन्तरका आधारमा एघाराैँ स्थानमा छ ।
त्यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा खेल्दै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।