तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – श्रीलङ्कासँगको पाँच खेलको टी–२० शृङ्खला अस्ट्रेलियाले जितेको छ । आज मङ्गलवार भएको तेस्रो खेल ६ विकेटले जितेसँगै अस्ट्रेलियाले श्रीलङ्कासँगकाे पाँच खेलकाे शृङ्खला आफ्नाे पक्षमा पारेकाे हाे ।
क्यानबेरामा श्रीलङ्काले दिएको एक सय २२ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेट गुमाएर १९ बल बाँकी छँदै भेटायो । उसका लागि ग्लेन म्याक्सवेलले ३९ र एरोन फिन्चले ३५ रन बनाए । श्रीलङ्काका महिश थिक्सनाले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले दासुन सनाकाको ३९ रन मद्दतमा एक सय २१ रन बनाएको थियो । बलिङतर्फ अस्ट्रेलियाका केन रिचर्डनले तीन विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।