आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई हरायो

 चैत १८, २०७८ शुक्रबार ७:२२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई हराएको छ ।

गएराति मुम्बईमा चेन्नइले दिएको दुई सय ११ रनको विशाल लक्ष्य लखनउले ३ बल बाँकै छँदै चार विकेट गुमाएर भेट्टायो । उसका लागि क्विनटन डि ककले ६१, इभन लुइसले ५५ र केएल राहुलले ४० रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले रोविन उथापाको ५० तथा शिवम् दुवेको विष्फोटक ४९ रनको मद्दतमा एक सय १० रन बनाएको थियो । बलिङतर्फ लखनउका अभेस खाँन,एन्ड्रयु टाई र रवी विष्णोइले २/२ विकेट लिए । जितसँगै लखनउले २ अंक जोेडेको छ भने चेन्नई लगातार दोस्रो खेलमा पनि पराजित हुँदै अंकविहीन रहेको छ । 
 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया