तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइँदैछ ।
हरेक वर्षको अप्रिल ६ तारिखमा सामाजिक परिवर्तन, समुदाय विकास र सबैमा शान्तिको भावना उजागर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन सुरु गरेको हो ।
यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेशनल युनिभर्सिटी स्पोर्टस्, एफआईए फाउन्डेशन, इन्टरनेशनल काउन्सिल अफ स्पोर्टस् साइन्स एन्ड फिजिकल एजुकेशनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायले यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए ।
यसपालि ‘सबैका लागि दिगो र शान्तिपूर्ण भविष्य सुरक्षित गर्दै : खेलकुदको योगदान’ नाराका साथ दिवस मनाइँदैछ । नेपालमा सन् २०१५ यता यो दिवस निरन्तर रूपमा मनाउने गरिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।