जिम्बाब्वे 'ए' सँगकाे खेलमा नेपाल टस हारेर पहिला ब्याटिङ गर्दै

 वैशाख १८, २०७९ आइतबार १३:९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिम्बाब्वे 'ए' सँगकाे पहिलाे टी–२० अभ्यास खेलमा नेपालले ब्याटिङ गरिरहेकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि नेपालले पहिला ब्याटिङकाे निम्ताे पाएकाे हाे । 

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपालले जिम्बाब्वे 'ए' सँग शृङ्खला खेल्न लागेको हो । 

नेपाली टाेलीमा सन्दीप लामिछाने, आसिफ शेख, राेहितकुमार पाैडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, माेहम्मद अदिल आलम, करण केसी, साेमपाल कामी, कुशल भुर्तेल, अविनाश बाेहरा र बसिर अहमद रहेका छन् । 

यसअघि पहिला एकदिवसीय खेल हुने तय भए पनि वर्षाका कारण एकदिवसीयलाई पछि सारेर पहिला टी–२० शृङ्खला हुन लागेकाे हाे । 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया