तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आज आइतवारको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।
मुम्बईमा भएको खेलमा लखनउले दिल्लीलाई ६ रनले हरायो । लखनउले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले सात विकेट गुमाएर एक सय ८९ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए भने अक्षर पटेलले नटआउट ४२ रन बनाए । बलिङतर्फ लखनउका मोहसिन खानले चार विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले केएल राहुलको ७७ र दीपक हुडाको ५२ रनकाे मदतमा एक सय ९५ रन बनाएको थियो । बलिङतर्फ दिल्लीका शार्दुल ठाकुरले तीन विकेट लिए ।
जितसँगै लखनउ १० खेलमा १४ अङ्कसहित तालिकाकाे दोस्रो स्थानमा उक्लिएकाे छ । दिल्ली भने आठ अङ्कसहित छैटाैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।