तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डलाई हराएको छ । गए राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई तीन–शून्य गाेल अन्तरले हराएको हो ।
युनाईटेडका क्रिस्टियानो रोनाल्डो, ब्रुरुनो फर्नान्डेस र राफायल भरानेले एक/एक गोल गरे । घरेलु मैदानमा खेलको नवौँ मिनेटमा फर्नान्डेसले गोल गरी युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६१ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरे । भरानेले खेलको ७२ औँ मिनेटमा गोल गरेपछि युनाईटेड तीन–शून्य गोल अन्तरले विजयी भयो ।
जितसँगै युनाइटेडको ३६ खेलमा ५८ अङ्क भएको छ । युनाइटेड अङ्क तालिकाको छैटौँ स्थानमा छ । ३५ खेलमा ब्रेन्टफोर्ड ४० अङ्कका साथ १४ औँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।