तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – नेपालसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला युगान्डाले दुई खेलअघि नै जितेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहीवार भएको तेस्रो खेलमा ६ विकेटले विजयी भएसँगै युगान्डाले दुई खेल बाँकी छँदै शृङ्खला जितेको हो ।
नेपालले दिएको एक सय रनको लक्ष्य युगान्डाले १० बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । बलिङतर्फ नेपालकी कविता कुँवरले दुई तथा रुबिना क्षेत्री र इन्दु वर्माले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाएर ९९ रन मात्रै बनायो । नेपालका लागि ज्योति पाण्डेले ४७, सीता रानामगरले १२ र रुबिना क्षेत्रीले नटआउट १८ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।