तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
इटालियन फुटबल क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्हो तीन युरोपियन प्रतियोगिताको उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन् ।
पोर्चुगिज प्रशिक्षक मोरिन्हो च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग जिताउने पहिलो प्रशिक्षक बनेका हुन् । गएराति भएको खेलमा रोमाले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । फाइनलमा रोमाले डच क्लब फिएनुर्ड एफसीलाई १–० ले हरायो ।
रोमालाई जित दिलाउन निकोलो जानिलोले खेलको ३२ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । मोरिन्होले एफसी पोर्टो र इन्टरमिलानलाई च्याम्पियन्स लिग तथा म्यानचेस्टर युनाईटेडलाई युरोपा लिग जिताएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।