बाजुरामा भूकम्प

 जेठ २२, २०७५ मंगलबार १०:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बाजुरा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । 

बिहान ७ बजेर १९ मिनेटमा हुम्लासँगको सीमा क्षेत्रमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले क्षति पु¥याए नपु¥याएको बारे जानकारी आइसकेको छैन । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया