तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दैछ ।
खेल राति १ बजे कुवेतको जाबिर अल अहमद स्टेडियममा हुनेछ । लगातार दुई खेलमा पराजित नेपालको एसियन कपमा छनोट हुने सम्भावना सकिसकेको छ ।
नेपाल आज पहिलो जितको खोजीमा छ । यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो । छनोटको समूह 'ए' मा रहेको नेपाल अङ्कविहीन रहँदै पुछारमा छ ।
इन्डोनेसिया २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छ । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले पनि एसियन कप खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।