तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्यानडासँग दुई खेलको टी–२० र दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्ने भएको छ ।
क्यानडाको भ्रमणका क्रममा नेपालले घरेलु टोलीसँग दुई खेलको टी–२० र दुई खेलको एक दिवसीय श्रृ्ङ्खला खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । आउँदो १४ गते पहिलो टी–२० र १५ गते दोस्रो टी–२० हुनेछ । पहिलो एक दिवसीय भने २० गते र दोस्रो एक दिवसीय असार २१ गते हुने क्यानले जनाएको छ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको स्कटल्यान्डमा हुने त्रिदेशीय श्रृङ्खला अघि नेपालले क्यानडाको भ्रमण गर्न लागेको हो । लिग-टुकै श्रृङ्खलाका लागि नेपाली टोली अहिले अमेरिकाको भ्रमणमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।