तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – अस्ट्रेलियासँगको दोस्रो टेस्ट क्रिकेटमा श्रीलङ्का एक इनिङ्स र ३९ रनले विजयी भएको छ ।
पहिलो पारीमा एक सय ८१ रनले पछि परेको अस्ट्रेलिया चाैथाे दिनको खाना समयपछि एक सय ५१ रनमा अलआउट भएपछि घरेलु टोली श्रीलङ्का १ इनिङ्स र ३९ रनले विजयी भयो ।
अस्ट्रेलियाका लागि मार्नुस लाबुशेनले सर्वाधिक ३२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले ६ विकेट लिए । उनले पहिलो पारीमा पनि ६ विकेट लिएका थिए । यस्तै पहिलो पारीमा श्रीलङ्काका दिनेश चन्डीमालले दोहोरो शतक बनाए । उनी दुई सय ६ रनमा नटआउट रहे ।
जितसँगै दुई खेलको शृङ्खला एक–एकको बराबरीमा सकिएकाे छ । पहिलाे टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।