प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको आर्सनललाई हरायो

 भदौ २०, २०७९ सोमबार ६:३७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो ।

युनाइटेडका लागि मार्कस रासफोर्डले दुई गोल गरे भने एन्टोनी सान्तोसले एक गोल गरे । आर्सनलका लागि बुकायो साकाले एक गोल गरे ।

जितसँगै अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १२ अङ्क भएको छ । आर्सनल १५ अङ्कसहित शीर्ष स्थानमा नै छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा ब्राइटनले लेस्टर सिटीलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । जितपछि १३ अङ्क जोडेको ब्राइटन तालिकाको चौथो स्थानमा छ । एक अङ्क मात्र जोडेको लेस्टर २०औँ स्थानमा छ  ।  

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया