म्यानचेस्टर सिटीले युनाइटेडलाई हरायाे, हाल्यान्ड र फाेडेनकाे 'ह्याट्रिक'

 असोज १६, २०७९ आइतबार २०:४३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराएकाे छ । 

घरेलु मैदान इतिहाडमा भएकाे खेलमा सिटीले युनाइटेडलाई ६–३ गाेल अन्तरले हरायाे । पहिलाे हाफमा चार गाेल गरेकाे सिटीले दाेस्राे हाफमा थप दुई गाेल गर्‍याे । सिटीकाे जितमा इर्लिङ हाल्यान्ड र फिल फाेडेनले ह्याट्रिक गरे । हाल्यान्डले खेलकाे ३४, ३७ र ६४ औँ मिनेटमा र फाेडेनले ८, ४४ र ७२ औँ मिनेटमा गाेल गरे । युनाइटेडका लागि खेलकाे ५६ औँ मिनेटमा एन्टाेनीले गाेल गरे । यस्तै एन्थाेनी मार्सियलले खेलकाे ८६ औँ र दाेस्राे हाफकाे इन्ज्युरी समयमा गाेल गरे । 

आजकाे जितसँगै सिटीले आठ खेलमा २० अङ्क जाेडेकाे छ भने युनाइटेडकाे सात खेलमा १२ अङ्क छ । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया