दाङको लमही सतबरियामा पहिरो झरेपछि पूर्व–पश्चिम राजमार्ग बन्द

 असोज २१, २०७९ शुक्रबार ११:४७:३५ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – दाङको लमही नगरपालिका सतबरियामा झरेको पहिरोका कारण पूर्व पश्चिम राजमार्ग बन्द भएको छ । पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।

शहीद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड पनि फेरि बन्द भएको छ । त्यस्तै दाङको भालुवाङदेखि प्यूठान जोड्ने सडक खण्डको ठाउँ ठाउँमा झरेको पहिरोका कारण दाङ–प्यूठान सडक खण्डमा पनि गाडी गुड्न सकेका छैनन् ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया