प्रहरीमा भर्ना खुल्यो

 असोज १५, २०७५ सोमबार ९:३५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाल प्रहरीले प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीलगायत पदहरुमा भर्ना आह्वान गरेको छ । ७ हजारभन्दा बढी रिक्त दरबन्दीमा भर्नाको लागि आह्वान गरिएको हो । 

प्रहरी निरीक्षकमा १०८, प्रहरी सहायक निरीक्षकमा ५ सय २४ र प्रहरी जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ । 

यस्तै खेलाडीको लागि कार्यालय सहयोगीतर्फ ३० जनालाई भर्ना गरिनेछ । दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • Niraj pandey

    Nov. 7, 2020, 9:26 a.m.

    Respected sir My name is Niraj Pandey. I had finished 10+2 from comarce and I was a computer trainer. Also, I know Nepali, English typing if any opportunity then please tell me. My birth date 2050/10/15

  •  0 Reply

तपाईको प्रतिक्रिया