काठमाण्डौ उपत्यकामा मनाइयो नेपाल संवत् (तस्वीरहरु)
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले अग्रतालाई कायमै राखेको छ ।
आर्मीले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ वटा पदक जितेको छ ।
यस्तै, दोस्रोमा रहेको वाग्मतीले छ स्वर्ण, पाँच रजत र दुई कास्य गरेर १३ वटा पदक जितेको छ ।
यस्तै एपीएफले चार स्वर्णसहित १९, गण्डकी प्रदेशले दुई स्वर्णसहित १०, नेपाल पुलिसले दुई स्वर्णसहित ६, सुदूरपश्चिमले एक स्वर्णसहित चार, लुम्बिनीले चार रजत, प्रदेश एकले पाँच कास्य र एनआरएनएले एक कास्य पदक जितेका छन् ।
कर्णाली र मधेस प्रदेशले अहिलेसम्म पदक जितेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।