क्यामरुम हाइल्याण्डमा खेती गर्दै सिरहाका सियाराम

 असोज १६, २०७५ मंगलबार १६:४९:५८ | रीतु थेबे

सिरहाका सियाराम महतोले मलेसियाको क्यामरुन हाइल्याण्डमा काम गर्न थालेको १२ वर्ष भयो । नेपाली दूतावास मलेसियाका अनुसार कृषि क्षेत्रमा काम गर्ने महतो जस्ता पाँच हजार भन्दा धेरै नेपाली हाइल्याण्डमा कार्यरत छन् । त्यहाँ हजारौं एकडमा कृषि फर्म खोलिएका छन् । भिडियाे हेर्नुहाेस्। 

अन्तिम अपडेट: मंसिर ११, २०७५

रीतु थेबे

वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्ने थेबेलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया