पिंगलास्थानमा युवतीको हत्याका आरोपी युवा ओखलढुङ्गामा मृत भेटिए
पुस २०, २०८१ शनिबार
रोल्पा – रोल्पाको प्रदेश सभा (ख) मा गठबन्धनका विरुद्ध बागी उम्मेदवार माओवादीका पूर्व नेता दीपेन्द्र कुमार पुन विजयी हुनुभएको छ ।
उहाँले १४ हजार ९ सय २७ मतका साथ विजयी हासिल गर्दा गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका अमर सिंह पुनले १० हजार ४०६ प्राप्त गर्नुभयो ।
यस्तै एमालेका प्रेम घर्तीले ८ हजार ८०३ मत प्राप्त गर्नुभएको छ । गठबन्धन विरुद्ध बागी हाल्नुभएको पुन यस अघि पनि यही क्षेत्रमा निर्वाचित हुनुभएको थियो । गठबन्धनबाट टिकट नपाएपछि माओवादीको पोलिट ब्युरो सदस्य तथा रोल्पा इन्चार्जबाट राजीनामा दिएर उहाँ बागी उम्मेदवार बन्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।