नेपाललार्इ तेस्राे सफलता: सन्दीप र ललितले दिए थाइल्याण्डलार्इ सुरुवाती झट्का

 असोज २१, २०७५ आइतबार १४:१३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–ट्वान्टी विश्वकप छनोंटमा नेपालले थाइल्याण्डकाे ३ विकेट लिएकाे छ ।

खेलकाे पहिलाे अाेभरकाे छैठा‌ैं बलमा ललित राजभण्डारीले तथा दाेस्राे अाेभरकाे दाेस्राे बल र चाैथाे अाेभरकाे दाेस्राे बलमा सन्दीप लामिछानेले दुर्इ विकेट लिएका हुन् ।

यसअघि थाइल्याण्डलाई नेपालले १७३ रनको चुनौती दिएको थियाे ।

यतिबेला थाइल्याण्ड ६ अाेभरकाे समाप्तिमा १६ रन बनाएर खेलिरहेकाे छ ।

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया