अष्ट्रेलियन बिग ब्यास क्रिकेट लिगको उपाधि पर्थ स्कोचर्सलाई

 माघ २१, २०७९ शनिबार १८:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियन बिग ब्यास क्रिकेट लिगको उपाधि पर्थ स्कोचर्सले जितेको छ । घरेलु मैदानमा भएको खेलमा ब्रिस्बेन हिटलाई ५ विकेटले हराएर पर्थले उपाधि जितेको हो ।

ब्रिस्बेनले दिएको एक सय ७६ रनको लक्ष्य पर्थले तीन बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । उसका लागि एस्टन टर्नरले ५३ तथा निक हब्सनले ७  बलमा १८ र कुपर कोनल्लीले ११ बलमा २५ रन बनाए । यो सँगै पर्थले अहिलेसम्म बिग ब्यासमा  सर्वाधिक पाँचौ पटक उपाधि जितेको छ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया