प्रिमियर लिग : आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

 फागुन ४, २०७९ बिहीबार ६:५८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको छ ।

आज बिहान भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ गोलले हरायो । सिटीका केभिन डी ब्रुनो, ज्याक ग्रेलिस र इर्लिङ हालाण्डले गोल गरे।

आर्सनलका बुकायो साकाले पेनाल्टीमा गोल गरे । जितसँगै सिटी प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लिएको छ ।

उसको २३ खेलमा ५१ अङ्क भएको छ । २२ खेलमा समान ५१ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया