काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु म...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – भारतीय क्रिकेटर विराट काेहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे २५ हजार रन बनाउने खेलाडी बनेका छन् ।
दिल्लीकाे फिराेजशाह काेटला रङ्गशालमा अस्ट्रेलियासँगकाे दाेस्राे टेस्टकाे तेस्राे दिन काेहलीले याे उपलब्धि हासिल गरेका हुन् । काेहलीले पाँच सय ४९ औँ अन्तर्राष्ट्रिय क्रिकेटमा २५ हजार रन पूरा गरेर कीर्तिमान बनाएका हुन् । काेहलीभन्दा अघि तेन्दुलकरले पाँच सय ७७ खेलमा याे उपलब्धि हासिल गरेका थिए ।
अस्ट्रेलियाका रिकी पाेन्टिङ याे सूचीकाे तेस्राे नम्बरमा छन् । उनले पाँच सय ८८ खेलमा याे उपलब्धि हासिल गरेका थिए ।
— BCCI (@BCCI) February 19, 2023
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।