सर्लाहीको बरहथवा बजारमा किराना पसलमा आगलागी
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – अस्ट्रेलियासँगकाे तेस्राे टेस्टकाे पहिलाे इनिङ्समा भारत १ सय ९ रनमै अलआउट भएकाे छ । इन्दाेरमा टस जितेर ब्याटिङ गरेकाे भारत पहिलाे दिनकाे दाेस्राे सेसनभित्रै अलआउट भएकाे हाे ।
भारतका लागि विराट काेहलीले सर्वाधिक २२ रन बनाए । यस्तै शुभमन गिल २१ तथा स्रिकर भरत र उमेश यादवले १७/१७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका म्याथ्यु कुन्हेमानले ५, नाथन लायनले ३ र टस मुर्फीले १ विकेट लिए ।
चार खेलकाे टेस्ट शृङ्खलामा भारत २–० ले अघि छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।