नेपालकाे उत्कृष्ट बलिङ, ८ रन बनाउँदा यूएईका ४ जना ब्याटर आउट

 फागुन २८, २०७९ आइतबार १४:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले उत्कृष्ट बलिङ गरिरहेकाे छ । 

नेपालले दिएकाे २ सय ४९ रनकाे लक्ष्य पछ्याइरहेकाे यूएईले याे समाचार तयार पार्दासम्म ६ ओभरमा ४ विकेट गुमाएर ८ रन बनाएकाे छ । बलिङतर्फ नेपालका ललित राजवंशीले २ ओभरमा २ मेडन राख्दै २ विकेट लिएका छन् । यस्तै साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ११ विकेट लिएका छन् ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया