‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
रुकुम - रुकुम पूर्वमा ज्ञानु बुढाको घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् ।
सिस्ने गाउँपालिका–५ रुमालबारामा बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा उहाँकी श्रीमती ३६ वर्षकी मोतीकला घाइते भएको प्रहरीले जनाएको छ ।
मोतीकलाको जिल्ला अस्पताल रुकुममा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरिएको छ । आगलागबाट ५५ हजार नगद, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जल्दा २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
राति साढे ११ बजेतिर मासु पकाउने क्रममा कराइको तेल बलेर लागेको आगो झण्डै साढे ३ घण्टापछि राति २ बजे निभाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।