त्रिदेशीय टी–२० शृङ्खला खेल्न नेपाली पुरुष टोली हङकङ प्रस्थान

 फागुन २५, २०८० शुक्रबार ६:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो जुन महिनामा हुने टी–२० विश्वकपको तयारीअन्तर्गत त्रिदेशीय टी–२० शृङ्खला खेल्न नेपाली पुरुष टोली हङकङ प्रस्थान गरेको छ । नेपाली टोली गएराति ११ बजे हङकङ गएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

खेलाडीलाई बिदाइ गर्न क्यान र राखेपका प्रतिनिधि विमानस्थल पुगेका थिए । नेपालले हङकङमा घरेलु टोली र पपुवा न्युगिनीसँग त्रिदेशीय टी–२०अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ । नेपालले भोलि हङकङसँग अभ्यास खेल खेल्नेछ, त्यसपछि पर्सिदेखि शृङ्खला शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया