अष्ट्रेलियासँगको दोस्रो टेष्टको पहिलो पारीमा न्युजिल्याण्ड १ सय ६२ रनमा अलआउट

 फागुन २५, २०८० शुक्रबार ९:१२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अष्ट्रेलियासँगको दोस्रो टेष्टको पहिलो पारीमा न्युजिल्याण्ड १ सय ६२ रनमा अलआउट भएको छ । क्राइसचर्चमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली पहिलो दिनको खाना समय अघि नै १ सय ६२ रनमा अलआउट भयो ।

उसका लागि टम लाथमले सर्वाधिक ३८ तथा म्याट हेनरीले २९, टिम साउथीले २६ र टम ब्ल्नडेलले २२ रन बनाए । अष्ट्रेलियाका जोश हजलउडले पाँच तथा मिचेल स्टार्कले तीन विकेट लिए ।

आजै अष्ट्रेलियाले आफ्नो पहिलो पारीको ब्याटिङ थालेको छ । दुई खेलको शृङ्खलामा पहिलो खेल अष्ट्रेलियाले जितेको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया