टर्किएले प्रक्षेपण गरेको पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक ...
पुस १४, २०८१ आइतबार
सरकारले विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गर्ने भएको छ ।
युवाको सीप प्रमाणीकरण गरेर त्यसअनुसारको व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यो कार्यक्रम समावेश गर्नुभएको हो
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।