टर्किएले प्रक्षेपण गरेको पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक ...
पुस १४, २०८१ आइतबार
काठमाडौं, जेठ १८ – भिएलएनका सञ्चालक रामप्रसाद श्रेष्ठको रिहाइका लागि परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले शुक्रबार रिट खारेज गरेको हो । दुई हप्ता अगाडि पक्राउ परेका श्रेष्ठको तर्फबाट वासुदेव श्रेष्ठले रिट दायर गर्नुभएको थियो । मलेसिया जाने कामदारबाट अवैध रुपमा रकम असुलेको भन्दै श्रेष्ठ पक्राउ परेका थिए ।