साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएकाे छ ।
सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले १ सय ५७ बलअघि नै २ विकेट गुमाएर भेटायो । आर्मीका सन्तोष कार्कीले नटआउट ५५ रन बनाए । सुदूरपश्चिमका शेर मल्ल र मिलन बोहराले १/१ विकेट लिए ।
यसअघि रुपन्देहीको सिद्धार्थनगर रङ्गशालामा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४५ ओभर ३ बलमा १ सय १७ रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका निश्चल क्षेत्रीले सबैभन्दा धेरै नटआउट ४९ रन बनाए । आर्मीका शाहब आलमले ४ विकेट लिए ।
प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जीत हो भने सुदूरपश्चिमको ३ खेलमा दोस्रो हार हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।