पालिका उपचुनाव : बिहानैदेखि मतदाताको उत्साहजन सहभागिता (फो...
मंसिर १६, २०८१ आइतबार
वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सकाे उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र जर्मनीका अलेक्सान्दर भेरेभ भिड्ने भएका छन् ।
लण्डनमा भएको खेलमा सर्वियन खेलाडी जोकोभिचले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई कुनै मौका दिएनन् र खेल आफ्नो पक्षमा पारे । यो वर्षको सातौं फाइनल खेल्नका लागि जोकोभिचले एन्डरसनको चुनौती २–० कै सेटमा पन्छाए । जोकोभिचले दुबै सेट ६–२ र ६–२ ले जितेका थिए ।
१४ पटकका ग्राण्डस्लाम च्याम्पियन जोकोभिचले उपाधिका लागि अब जर्मनीका अलेक्सान्दर भेरेभसँग खेल्नेछन् । करियरको १००औं उपाधि जित्ने लक्ष्यका साथ यो प्रतियोगिता खेलेका फेडेररलाई भेरेभले २–० कै सेटमा हराए । फेडेररलाई पहिलो सेटमा ७–५ ले हराएका जोकोभिचले दोस्रो सेटमा ७–६ को जित निकाले ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।