भारतको मणिपुरमा पूर्वमुख्यमन्त्रीको घरमा रकेट आक्रमणपछि पुनः ह...
भदौ २२, २०८१ शनिबार
काठमाण्डौ – नेपाली पात्रोले नेपाली रेडियोबाट प्रसारण हुने कार्यक्रम स्रोताले आफू अनुकूल समयमा सुन्न सक्ने व्यवस्था गरेको छ । यसअघि रेडियोका समाचार तथा कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेको बेलामा मात्र सुन्न सकिने अवस्था रहेकोमा अब प्रसारण भइसकेपछि पनि सुन्न सकिने व्यवस्था मिलाएको नेपाली पात्रोले जनाएको छ ।
यसको लागि नेपाली पात्रो एप्लिकेसनको रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमको नाम र प्रसारण समय उपलब्ध छ । यस्तो व्यवस्थाबाट महत्वपूर्ण कार्यक्रम सुन्न छुटाएका स्रोतालाई सहज हुने नेपाली पात्रोको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।