अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारदेखि विभिन्न मन्त्रालयको कार्यप्रगतिको समीक्षा गर्दै हुनुहुन्छ ।
उहाँले पहिलो दिन बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रलय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपंक्षी, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलगायतका पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवसँग छलफल गर्न लाग्नुभएको ओलीका प्र्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
अहिलेको सरकारले पनि नागरिकको अपेक्षा अनुसारको काम गर्न नसकेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्न लाग्नुभएको हो । उहाँले गएको असार महिनामा सबै मन्त्रालयले गर्ने प्रतिबद्धता गरेका कामको प्रगति विवरण बुझ्नुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।