क्यानडाको जङ्गलमा ५ हप्ताअघि हराएका युवक जीवितै भेटिए
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपालका लागि हिरो मोटोकर्पकाे आधिकारिक बिक्रेता सीजी मोटर्सले 'हिरो एक्सचेन्ज' र इभल्भ शाेरुम एक्सचेन्ज आयोजना गरेको छ ।
हिजाेदेखि शुरू भएकाे याे अफर आउँदाे शुक्रवार साउन १८ गतेसम्म बनेपा, दुलेगौँडा, गौशला, धनुषाधाम, महेन्द्रनगर पूर्व, सुरुङ्गा, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर गरी देशका ९ वटा ठाउँमा सञ्चालन हुने सीजी माेटर्सले जनाएकाे छ ।
यस मेलामा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्याङ्कनभन्दा ८ हजार रुपैयाँ बढीको मूल्याङ्कन पाउने आयोजकले जनाएको छ । साथै एक्सचेन्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ । एक्सचेन्ज अफरमा ग्राहकले हिरो एक्स पल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस र जुमका दुईपाङ्ग्रे सवारी लिन सक्नेछन् ।
सीजी मोटर्सले अहिले नेपालका विभिन्न ठाउँमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै सीजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।