सिटी एक्सप्रेसको दशैँ–तिहार योजना : ‘१८औं वर्षमा १८ गुणा, पर...
भदौ ३१, २०८१ सोमबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उत्पत्यकामा कतै–कतै अहिले मध्यम वर्षा भएको छ । त्यस्तै आज राति बाग्मतीसहित कोशी र गण्डकीका थोरै तथा कर्णालीका एक/दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।
यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । उहाँकाअनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अहिले जमिन भिजेको अवस्था हुनाले मध्यमखालको पानी पर्दा पनि पहिरोको जोखिम हुनसक्ने भएकाले सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।