पेरिस ओलम्पिक फुटबलको स्वर्ण पदकका लागि शुक्रवार स्पेन र फ्रान्स खेल्ने

 साउन २२, २०८१ मंगलबार १२:५८:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि स्पेन र फ्रान्स खेल्ने भएका छन् ।

गएराति भएको सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २–१ गाेलले पराजित गर्दा अर्को खेलमा फ्रान्सले इजिप्टलाई ३–१ गाेलले हराएको छ । स्पेन र फ्रान्सबीचको फाइनल खेल आउँदाे शुक्रवार हुने छ ।

यसैबीच महिला फुटबलको सेमिफाइनल खेल आज हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा अमेरिका र जर्मनी राति पौने १० बजे खेल्दैछन् भने दाेस्राे खेलमा राति पौने १ बजे स्पेन र ब्राजिल खेल्दैछन् ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया