पालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कनमा धादिङका दुई वटा पालिका उत्कृष्ट

 भदौ ७, २०८१ शुक्रबार १२:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता स्वमूल्याङ्कनमा धादिङका दुई वटा पालिका उत्कृष्ट भएका छन् । नगरपालिकातर्फ धादिङको नीलकण्ठ र गाउँपालिकातर्फ पनि धादिङकै बेनीघाटरोराङ उत्कृष्ट भएका हुन् ।

यस्तै नगरपालिकातर्फ रुपन्देहीको तिलोत्तमा दोस्रो र चितवनको रत्ननगर तेस्रो भएका छन् । त्यस्तै गाउँपालिकातर्फ गुल्मीको रुरुक्षेत्र दाेस्राे र सिन्धुपाल्चोकको इन्द्रावती तेस्रो भएका छन् । उत्कृष्ट पालिकाहरूलाई मन्त्रालयले हिजो सम्मान गरेको छ ।

आ.व. २०७९/८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया