शुरू भयाे 'नाडा अटो शो' (तस्बिरहरू)

 भदौ ११, २०८१ मंगलबार १८:४०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शो आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा शुरू भएको छ । प्रदर्शनीको उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभयो ।

आजदेखि शुरू भएको नाडा अटो शो ६ दिनसम्म चल्नेछ । टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सह–प्रायोजक रहेको अटो शोमा ९५ वटा कम्पनीका लागि साना ठूला गरी एक सय ३० वटा स्टल रहेका आयोजकले जनाएको छ ।

 मेलामा २४ वटा ब्रान्डका चार पाङ्ग्रे, १० वटा ब्रान्डका दुई पाङ्ग्रे र १२ वटा ब्रान्डका हल्का गाडी रहेका नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया