अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं - कहाँ छ भन्नेलाई देखाउनका लागि तामझामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ कार्यक्रम गरिएको बताउनुभयो ।
एउटा कार्यक्रम गर्न यति ठूलो तामझाम किन भनेर भोलि कसैले भन्ने भन्दै उहाँले ‘यो तामझाम त सरकार देखिनँ भन्नेलाई देखाउन हो’ भन्नुभयो ।
सुनिनँ भन्नेलाई सुनाउनलाई, थाहा पाइन भन्नेलाई थाहा दिनलाई र सरकारका योजनाहरुको जानकारी गराउनलाई तामझामका साथ कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
उहाँले अबका कार्यक्रम पनि तामझामसँगै नाैमती बाजासमेत बजाएर खुसीयाली मनाउँदै गरिने बताउनुभयो । रोजगारदाता, श्रमिक र सरकार एकै ठाउँमा बसेर खुसीयाली मनाउन पनि यो तामझाम गरिएको उहाँले बताउनुभयो ।
सरकारले काठमाडाैं उपत्यकाभरिका बिजुलीका पाेलमा प्रधानमन्त्रीसहितकाे फाेटाे राखेर सामाजिक सुरक्षा कार्यक्रमकाे नचाहिँदाे र खर्चिलाे प्रचारप्रसार गरेकाे भन्दै अालाेचना भैरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।