सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढ्यो
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – भैरहवा क्षेत्रको मौसम नखुल्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् ।
बिहानैदेखि हुस्सु लागेकाले आन्तरिक र बाह्य उडान प्रभावित भएका हुन् । बैंककबाट आएको थाई एअर एशियाको जहाज अवतरण हुन सकेको छैन । याे समाचार तयार पार्दासम्म यो जहाजले कपिलवस्तुमाथिको आकाशमा १० फन्का लगाइसकेको छ ।
बिहानैदेखि लागेको हुस्सु हट्दै गएको र विमानस्थल खुलेकाले यो जहाज केहीबेरमा अवतरण हुने महाप्रबन्धक प्रतापबाबु तिवारीले उज्यालोलाई जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।