धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनले सन्न्यासको घोषणा गरेकी छन् । उनले आज इन्स्टाग्राममा लेख्दै सन्न्यासको घोषणा गरेकी हुन् । उनले पेरिस ओलम्पिक खेल्दै गर्दा नै आफूलाई अन्तिम ओलम्पिक हुनेछ भन्ने थाहा भएको उल्लेख गरेकी छन् ।
उनले स्विमिङ करियरमा शारीरिक र मानसिक रुपमा सबैथोक दिएकोमा आफूले गर्व गर्ने पनि बताएकी छन् । एम्मा म्याकेनले तीन ओलम्पिक खेलहरूमा ६ स्वर्णसहित १४ पदक जितेकी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।