जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
पुस ३, २०८१ बुधबार
धनुषा - कर्मचारीहरुको आन्दोलनको कारण शुक्रबार प्रदेश-२ का सरकारी कार्यालयको काम प्रभावित भएको छ ।
सचिव कुट्ने मन्त्रीमाथि कारबाहीको माग गर्दै कर्मचारीले शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कामकाज ठप्प पारेका हुन् । कर्मचारीमाथि हातपात गर्ने मन्त्रीलाई कारबाहीको माग गर्दै अधिकारिक ट्रेड युनियन धनुषाको नेतृत्वमा कर्मचारीहरु गएकाे बुधबारदेखि आन्दोलन गरिरहेका छन् ।
गएको आइतबार प्रदेश-२ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झालाई आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कुटपिट गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।