नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षम...
कात्तिक ३०, २०८१ शुक्रबार
साेलुखुम्बु – सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । एकजना बालिका घाइते भएकी छन् । काठमाडौंको लागि छुटेको ना १ ज १८६० नम्बरको जीप बिहान ८ बजे नेचासल्यान र तिम्लाको सिमानामा पर्ने बरडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ज्यान जानेमा तीनजना पुरुष र तीनजना महिला रहेका प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते बालिकालाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।
Amar
June 29, 2018, 3:43 p.m.Thank you subash darlan ji.you are great helfull man.