चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – नेपालमा काम गर्न आउने विदेशीको संख्या घटेको छ । आर्थिक सर्वेक्षण २०७५ ७६ ले नेपालमा आएर काम गर्ने विदेशीको संख्या घटेको देखाएको हो ।
नेपालमा आर्थिक वर्ष २०७३/०७४ मा १ हजार २ सय ४५ जना विदेशीले श्रम स्वीकृती लिएकोमा २०७४/७५ मा १ हजार ६ सय ८ जनाले श्रम स्वीकृती लिएका थिए ।
तर आर्थिक वर्ष २०७५/०७६ मा यो संख्या घटेको छ । २०७५/०७६ को फागुनसम्म ५ सय ८० जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै ५ सय ५२ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।