नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
भारतीय ब्याट्सम्यान शिखर धवन एक हप्ता विश्वकप नखेल्ने भएका छन् ।
अस्ट्रेलियाविरुद्ध शतक बनाएका धवन घाइते भएपछि एक हप्ता मैदान बाहिर हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अस्ट्रेलियाविरुद्ध धवनले १०९ बलमा ११७ रन बनाएका थिए । ब्याटिङका क्रममा उनको बाँया हातको औंला फ्याक्चर भएको थियाे जसका कारण उनी १ साता मैदानमा नरहने भएका हुन् । उनले १३ जुनमा न्यूजिल्याण्ड र १६ जुनमा पाकिस्तानविरुद्ध हुने खेल गुमाउने छन् ।
अस्ट्रेलियाविरुद्ध शानदार प्रदर्शन गरेका धवनलाई तीव्र गतिका बलर नेथन कुल्टर नाइलको बाउन्सर बल खेल्दा औंलामा चोट लागेको थियो । पहिलो इनिङमा ब्याटिङ गर्दा चोट लागेपछि धवनले त्यस दिन दोस्रो पारीमा फिल्डिङ नै गर्न सकेका थिएनन् ।
उनको ठाउँमा पुरै ५० ओभर रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए । नटिङघमा एक्स रे गरेपछि उनको औँला फ्याक्चर भएको पत्ता लागेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।