हमासले आज तीन इजरायली र पाँच थाईसहित आठ जना बन्दीलाई रिहा ...
माघ १७, २०८१ बिहिबार
अर्घाखाँची – सन्धिखर्क १० पाेखेडाँडामा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् ।
नाैलापानीबाट सन्धिखर्क आउँदै गरेकाे लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पाेखेडाँडाकाे ओरालाेमा बिहीबार बिहान दुर्घटनामा परेको हाे ।
दुर्घटनामा सन्धिखर्क–९ नाैलापानीका ७० वर्षीय बाेमबहादुर खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक मालारानी–७ बामरुकका ३५ वर्षीय बिष्णु बस्नेत र सन्धिखर्क–९ का २० वर्षीय अनिल जीसी घाइते भएका छन् ।
घाईते दुबै जनाकाे जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।