६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – दशैँमा जापानबाट नेपाल आउने यात्रुलाई लक्षित गरेर नेपाल एयरलाइन्सले नारितामा चार्टर उडान गर्ने भएको छ ।
निगमको पहिलो चार्टर उडान सेप्टेम्बर २६ मा हुनेछ । एयरलाइन्सको वाइडबडी जहाज सेप्टेम्बर २६ अर्थात् असोज ९ गते नारिता गएर १० गते नेपाल फर्कनेछ ।
यस्तै दोस्राे चार्टर उडानको लागि निगमको जहाज असोज १५ गते नारिता पुगेर १६ गते नेपाल फर्कने निगमका प्रवक्ता गणेश चन्दले उज्यालोलाई जानकारी दिनुभयो । दुवै उडानका लागि बुकिङ सम्पन्न भैसकेको पनि उहाँले बताउनुभयो ।
नेपाल एयरलाइन्सले जापानकै ओसाकामा भदौ १२ गतदेखि हप्ताका २ ओटा नियमित उडान गर्दैछ । तर ओसाका क्षेत्रमा नेपालीको बसोबास कम भएकाले नारितामा २ ओटा चार्टर उडान गर्न लागेको निगमले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।