६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आफ्नो सूचना तथा प्रविधि प्रणालीलाई बलियो बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चिनियाँ ह्याकरले एटीएमबाट पैसा चोरी गरेपछि राष्ट्र बैंकले सूचना प्रविधिलाई बलियो बनाउन निर्देशन दिएको हो ।
आफ्नो वेबसाइट, मोबाइल एप, आधिकारिक सामाजिक सन्जाल तथा सूचना प्रविधि प्रणालीमा साइबर आक्रमण, मालवेर भइरस, रनसमवेर जस्ता बाह्य जोखिमलाई सुरक्षित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना चोरी तथा चुहावट, आर्थिक जोखिमलाई नियन्त्रण गर्न प्रविधिक पक्ष सुदृढ गर्ने व्यवस्था गर्न, अद्यावधिक गर्न, सूचना आदान प्रदान गर्न, भुक्तानी आदेश गर्दा एवं सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गर्न पनि राष्ट्र बैंकले भनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।